१८ भाद्र २०८०, सोमबार १०:३५
नेपाल भरमा जीवन बीमाको दायरा बागमती प्रदेशमा सर्वाधिक रहेको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ५० प्रतिशत भन्दा धेरै विस्तार भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य...
१८ भाद्र २०८०, सोमबार १०:२३
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...
१८ भाद्र २०८०, सोमबार १०:२०
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२...
१६ भाद्र २०८०, शनिबार २२:१७
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले शनिबार आपत्तिजनक फेसबुक स्टाटस लेखेका छन् । मेयर शाहले भोलिदेखि पनि सरकारले महानगरका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएका छन् । ‘आजका लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो...
१६ भाद्र २०८०, शनिबार १०:३१
पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट...
१५ भाद्र २०८०, शुक्रबार ०९:२९
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो। कम्पनीले निष्काशन गर्न अनुमति पाएको...
१५ भाद्र २०८०, शुक्रबार ०९:१५
सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५...
१५ भाद्र २०८०, शुक्रबार ०९:०१
चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने...
१५ भाद्र २०८०, शुक्रबार ०८:४८
मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको...