२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

खल्ती मार्फत् ‘रोड टु ग्लोबल ई स्पोट्र्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन गर्न सकिने

२९ श्रावण २०८०, सोमबार ०८:२९

काठमाडौं– खल्तीले  ई स्पोट्र्स गेमिङप्रति बढ्दो रुचीलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३०...

आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

२९ श्रावण २०८०, सोमबार ०८:२७

काठमाडौं– वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरी युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार...

किन घटिरहेको छ विद्युत् प्राधिकरणको नाफा ?

२८ श्रावण २०८०, आईतवार १६:५४

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्ब चार करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव (आव २०७९/८०) मा प्राधिकरणको नाफा घटेको हो । अघिल्लो आवमा १३ अर्ब ३७ करोड नाफा आर्जन...

सेयर बजारमा उत्साह छाउँदै, फेरि भित्रिए लगानीकर्ता

२८ श्रावण २०८०, आईतवार १६:३७

काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार तीन...

घट्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?

२८ श्रावण २०८०, आईतवार ११:२३

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको प्रथम बिमा शुल्कबापतको रकम २४ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको गत आवको असारसम्मको तथ्यांकमा प्रथम बीमा शुल्क घटेको पाइएको हो । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका...

कुन वाणिज्य बैंकको प्रतिसेयर आम्दानी कति ?

२८ श्रावण २०८०, आईतवार ११:१८

गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीमा एनआईसी एशिया बैंक अब्बल देखिएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यो रकम ३९ रुपैयाँ १३ पैसा...

नेपाल आयल निगमको राम्रो सुरुवात: सुर्खेत र कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिँदै

२८ श्रावण २०८०, आईतवार ०८:१६

नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई...

देशभर ३ दिनसम्म भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

२८ श्रावण २०८०, आईतवार ०८:१०

जारी मिति: २०८० श्रावण २८ गते बिहान ०६:०० बजे मौसम विश्लेषण मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ। हाल मौसमको अवस्था  हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  २०८० श्रावण २८ गते (आइतबार) दिउँसो: देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।  २०८० श्रावण २९ गते (सोमबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

माछापुच्छ्रे बैंक: अब मोबाइल बैंकिङमा अफलाइन ‘टप एण्ड पे’ सेवा

२७ श्रावण २०८०, शनिबार १५:०५

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा  आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। बैंकले उक्त सेवा शुक्रबार ल्याएको हो । सो प्रविधिमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम...

ताजा समाचार