२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

पत्रकारलाई तुलसीपुर उपमहानगरपालिकाले बाँड्यो हजार लिटर बढी इन्धन, कसले कति लिए? [विवरणसहित]

२७ श्रावण २०८०, शनिबार १४:४८

तुलसीपुर उपमहानगरपालिकाले विभिन्न पत्रकारहरुलाई १ लिटरभन्दा बढी इन्धन वितरण गरेको जनाएको छ । जानकारीअनुसार आर्थिक वर्ष २०८९/८० मा नौ व्यक्ति र संस्था गरी ५७६ लिटर र गत आर्थिक वर्ष २०८९/८० मा २६ जनाले ४४५ लिटर डिजेल,पेट्रोल लिएका थिए । अघिल्लो...

काँग्रेस सांसदको आक्रोश- ‘काजीले गृहमन्त्रालय नछोडे प्रचण्डले सरकारबाट हात धुनुपर्छ’

२७ श्रावण २०८०, शनिबार १४:३३

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शक्रबार अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट रिहाई हुँदै गर्दा उनले गृहमन्त्री श्रेष्ठले पदबाट हट्नु पर्ने बताएका हुन् । त्यस्तै उनले गृहमन्त्री...

भाग्न खोज्दा समुद्रमा डुङ्गा डुबेर २३ को मृत्यु, यसरी भएको थियो दुर्घटना

२७ श्रावण २०८०, शनिबार १४:२३

म्यान्मारको रखाइन प्रान्तमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ। मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको...

३ वटा कम्पनीहरु थपिएसँगै ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुग्यो [सूचीसहित]

२७ श्रावण २०८०, शनिबार १४:१७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। कुन-कुन हुन् लाइसेन्स पाउने कम्पनीहरु? सेबोनका अनुसार ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा...

प्रमाण नदेखिएको भन्दै छुटे एक क्विन्टल सुन प्रकरणमा समातिएका दुई चिनियाँ

२७ श्रावण २०८०, शनिबार १३:४१

त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। ली जियालिङ र...

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२७ श्रावण २०८०, शनिबार ११:०२

सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको...

धितोपत्र दलाल कमिसन शुल्क घटाउँदै सेबोन

२६ श्रावण २०८०, शुक्रबार ०९:४७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउन तयारी सुरू गरेको छ । चालू आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजानका लागि बोर्डले तयारी थालेको हो । बोर्डले नीतिमा धितोपत्र...

आईपीओ जारी गर्ने तयारीमा विद्युत प्राधिकरण

२६ श्रावण २०८०, शुक्रबार ०९:४२

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । बिहीबार विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको बताएका हुन् । उनका अनु्सार प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन...

रिलायबल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

२६ श्रावण २०८०, शुक्रबार ०९:३९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेको आईपीओमा आवेदन दिने आज अन्त्मि दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन २६ गतेसम्म आवेदन दिन सक्ने छने । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत...

ताजा समाचार