२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

भीआरएस सुविधा ल्याउँदै नबिल बैंक, उच्च तहका कर्मचारीसमेत कटौती गरिने

२६ श्रावण २०८०, शुक्रबार ०९:२६

मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

२५ श्रावण २०८०, बिहीबार २१:५३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गराएका छन् । प्रधानमन्त्री दाहाल आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए ।...

नेपाल टेलिकमले सुरु गर्यो १ जीबीपीएससम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

२५ श्रावण २०८०, बिहीबार २१:४०

नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराएको थियो । हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति...

एकल अंकले बढ्दै बन्द भयो साताको सेयर बजार

२५ श्रावण २०८०, बिहीबार १६:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...

के छ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग गरेको कार्यसम्पादन सम्झौतामा ?

२५ श्रावण २०८०, बिहीबार १६:०५

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै...

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै एक खर्ब !

२५ श्रावण २०८०, बिहीबार १५:५७

काठमाडाैं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैथाे त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो...

कहाँ हरायो टेलिकमको २० हजार रिचार्ज कार्ड ?

२५ श्रावण २०८०, बिहीबार १०:४६

नेपाल टेलिकमको करिब २० हजार थान रिचार्ज कार्ड हराएको छ । काठमाडौँदेखि भैरहवा पठाउने क्रममा ५० दरका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार ढुवानी कम्पनीले भैरहवा लैजाने क्रममा त्यस्ता रिचार्ज कार्ड हराएको...

५ वर्षमा ७ गुणाले बढ्यो श्रम अडिट गर्ने प्रतिष्ठानको संख्या

२५ श्रावण २०८०, बिहीबार १०:४५

पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र...

स्थिर रहला नेप्सेको वृद्धि ?

२५ श्रावण २०८०, बिहीबार १०:३०

बुधबार सेयर बजारमा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ । बुधबार ४१.०६ अंकले नेप्से परिसूचक बढेर २०६०.९१ विन्दुमाथि आइपुगेको छ । यसअघि साउन सातमा आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भए यता मंगलबारसम्म नेप्से...

ताजा समाचार