२५ श्रावण २०८०, बिहीबार १०:२४
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई...
२५ श्रावण २०८०, बिहीबार १०:१८
नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूका लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२ बीमा पोलसी वापत...
२४ श्रावण २०८०, बुधबार १६:१५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु । यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने...
२४ श्रावण २०८०, बुधबार १५:४३
काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो ।...
२४ श्रावण २०८०, बुधबार १४:४४
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्नका लागि बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (टीआरसी ऐन) को संशोधनका लागि संसद्मा पेश गरिएको विधेयकका प्रावधान समस्याग्रस्त रहेको संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले औंल्याएका छन् । जेठ २६ मा सार्वजनिक...
२४ श्रावण २०८०, बुधबार १३:५०
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा...
२४ श्रावण २०८०, बुधबार १३:३९
नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो । तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज...
२३ श्रावण २०८०, मंगलवार १८:००
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र,...
२३ श्रावण २०८०, मंगलवार १५:४५
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...