२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

पर्यटनमन्त्रीलाई भेटेर परिसंघले भन्याे : ईयुको सुरक्षा सूचीबाट हटाउने गरी पहल गर्नुस्

२३ श्रावण २०८०, मंगलवार १५:३०

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने...

आज पनि नेप्से रातै, सवा २ अर्बको कारोवार

२२ श्रावण २०८०, सोमबार १६:०८

यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ...

नियम नमान्ने तीन वाणिज्य बैंकमाथि केन्द्रीय बैंकको कारबाही, कसलाई कति जरिवाना ?

२२ श्रावण २०८०, सोमबार १४:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले प्राइम बैंकलाई अन्य शीर्षकमा...

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

२२ श्रावण २०८०, सोमबार ०९:५१

शिखर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई साउन २१ गते आइतबार नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। अध्यक्ष सिलवालले नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको...

निर्माण व्यवसायीले घोषणा गरे दोस्रो चरणको आन्दोलन

२२ श्रावण २०८०, सोमबार ०९:२३

निर्माण व्यवसायीले आफ्नो माग पुरा नभएको भन्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । आइतवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै दोस्रो तथा तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । दोस्रो चरणको कार्यक्रम अन्तर्गत महासंघले साउन २२ देखि साउन...

थप तीन ब्रोकर कम्पनीले पाए नेप्सेमा सदस्यता

२२ श्रावण २०८०, सोमबार ०९:११

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरि १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो । नेप्सेले असार २१ र साउन १२ मा ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो...

राष्ट्रिय स्तरका विकास बैंकको नाफा करीब ९ प्रतिशत घट्यो, कति कमाए ?

२२ श्रावण २०८०, सोमबार ०८:५८

राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार आठओटा विकास बैंकको नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ८ दशमलव ९८ प्रतिशत घटेको छ । अघिल्लो आवमा यी बैंकहरूले...

हेल्थ टिप्स – बिहान खालि पेटमा खाने नहुने कुरा : अमिलो फलफूल, दही र कफी

२२ श्रावण २०८०, सोमबार ०७:४७

सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा...

जब खातामा तीन करोड डलर आएको सूचना एक्कासी फोनमा आयो …

२२ श्रावण २०८०, सोमबार ०७:४०

अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो । रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् । त्यतिबेला दंग परिन् जतिबेला...

ताजा समाचार