२२ श्रावण २०८०, सोमबार ०७:२६
केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो टिमसँग प्रशिक्षण गरिरहेका छैनन्। लिग वानको नयाँ सिजनको तयारी स्वरुप सोमबारबाट प्रशिक्षण सुरु भएको छ तर एमबाप्पे अभ्यासमा छैनन्। पीएसजीसँग खराब समय बिताइरहेका एमबाप्पे रियल मड्रिड जाने इच्छा देखाइरहेका छन्। पीएसजीका सर्वाधिक गोलकर्ताले...
२२ श्रावण २०८०, सोमबार ०७:१९
नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ। राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको...
२२ श्रावण २०८०, सोमबार ०७:०९
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।‘ तर उनले गाडी...
२१ श्रावण २०८०, आईतवार २३:००
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो। ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन...
२१ श्रावण २०८०, आईतवार १५:२९
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ । उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा...
२१ श्रावण २०८०, आईतवार १५:१०
काठमाडौं । आर्थिक संकटका बीच पनि वाणिज्य बैंकहरुकाे नाफा उछाल आएकाे छ । गत आर्थिक वर्ष २०७९/०८० वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५६ अर्ब हाराहारी नाफा कमाउन सफल भएका बैंकहरुले यसपटक...
२१ श्रावण २०८०, आईतवार १२:५८
अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरुको वित्तीय विवरणमा परेको छ । एक वर्षको अवधिमै वाणिज्य बैंकहरुको खराब कर्जा बढेर दोब्बर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको छ...
२१ श्रावण २०८०, आईतवार १२:०९
सरकारले भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन...
२१ श्रावण २०८०, आईतवार ११:०७
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रकम जम्मा गर्ने श्रमिकको ऋण र सापटीमा दिने व्याजदर परिमार्जन गरेको छ । सामाजिक सुरक्षा कोषबाट ऋण तथा सापटी लिने योगदानकर्ता श्रमिक तथा कर्मचारीको संख्या बढेसँगै कोषले व्याजदर परिमार्जन गरेको हो ।...