२६ कार्तिक २०८३, मंगलवार
   Aarthik Wave

उच्च अंकले घट्याे नेप्से, यी हुन् सबैभन्दा बढी घाटा व्यहाेर्ने कम्पनीहरू

३० श्रावण २०८०, मंगलवार १६:१०

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन...

नेपाल टेलिकमको पूर्वाधारमा क्षति, कारबाही गर्ने चेतावनी

३० श्रावण २०८०, मंगलवार १०:२५

काठमार्डौं– विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै...

कुशल व्यवसाय परामर्शद्वारा उद्यमीहरुलाई प्रमाणपत्र वितरण

३० श्रावण २०८०, मंगलवार १०:२२

काठमार्डौं– कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत तीन सय ८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि...

सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ स्मार्टफोन नेपाली बजारमा

३० श्रावण २०८०, मंगलवार १०:२०

काठमार्डौं– सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभ भित्र्याएको छ । यसअघि नै प्रि–बुकिङ खुला गरेको कम्पनीले आइतबार औपचारिक रूपमा यी दुई फोन नेपालमा सार्वजनिक गरेको हो । सामसङले विगत चार वर्षदेखि आफ्नो फोल्ड र...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुँदै

३० श्रावण २०८०, मंगलवार १०:१६

काठमार्डौं– राष्ट्रिय सहकारी बैंकको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको हो । गोष्ठी सहकारी...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३० श्रावण २०८०, मंगलवार ०९:१६

नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज...

नक्कली प्रमाणपत्रबारे बैंकले नै सूचना दिएपछि पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

३० श्रावण २०८०, मंगलवार ०९:०७

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल शाखाकी मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका नगर शाखाकी कल्पना...

‘अर्थतन्त्र मन्दीमा छ, बजेटको प्रभावकारी कार्यान्वयन गरौं’: राजेश अग्रवाल

३० श्रावण २०८०, मंगलवार ०८:५९

सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि...

कसरी खुल्ला अर्थतन्त्रको ‘जाम’ ?

३० श्रावण २०८०, मंगलवार ०८:५२

बैंकमा पैसा थुप्रिएपनि निजी क्षेत्रले ऋणको माग नगरेपछि अर्थतन्त्र अहिले जाम बनेको छ । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजनाहरू अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथ...

ताजा समाचार