१५ श्रावण २०८०, सोमबार १४:०९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन्...
१५ श्रावण २०८०, सोमबार १४:०३
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति...
१५ श्रावण २०८०, सोमबार १३:१७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो । बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको...
१५ श्रावण २०८०, सोमबार ११:५८
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा...
१४ श्रावण २०८०, आईतवार १५:३५
काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ। आइतबार जम्मा ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख...
१४ श्रावण २०८०, आईतवार १५:२५
काठमाडौँ । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद...
१४ श्रावण २०८०, आईतवार १५:१५
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...
१४ श्रावण २०८०, आईतवार १५:११
एलन मस्कले आफ्नो सोसल मिडिया कम्पनीलाई ठूलो प्लेटफर्ममा परिणत गर्न चाहेको बताएका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा ट्विटर (अहिले X) किनेका थिए। उनले ‘एभरिथिङ एप’ WeChat को प्रशंसा गरेका छन् । ‘V-Chat’ एपले एउटै प्लेटफर्ममा च्याट, डेटिङ,...
१४ श्रावण २०८०, आईतवार १५:००
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रीक नीति ल्याएको बताएका छन् । आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले आफूहरुले लचिलो मौद्रिक नीति ल्याएको बताएका हुन् । उनले...