२६ कार्तिक २०८३, मंगलवार
   Aarthik Wave

एभरेष्टद्वारा ‘फोनट्याग’ अफलाइन डिजिटल पेमेन्ट सेवा शुरु

२९ श्रावण २०८०, सोमबार ०८:३२

काठमाडौं– पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ । फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो । जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा...

खल्ती मार्फत् ‘रोड टु ग्लोबल ई स्पोट्र्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन गर्न सकिने

२९ श्रावण २०८०, सोमबार ०८:२९

काठमाडौं– खल्तीले  ई स्पोट्र्स गेमिङप्रति बढ्दो रुचीलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३०...

आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

२९ श्रावण २०८०, सोमबार ०८:२७

काठमाडौं– वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरी युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार...

किन घटिरहेको छ विद्युत् प्राधिकरणको नाफा ?

२८ श्रावण २०८०, आईतवार १६:५४

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्ब चार करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव (आव २०७९/८०) मा प्राधिकरणको नाफा घटेको हो । अघिल्लो आवमा १३ अर्ब ३७ करोड नाफा आर्जन...

सेयर बजारमा उत्साह छाउँदै, फेरि भित्रिए लगानीकर्ता

२८ श्रावण २०८०, आईतवार १६:३७

काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार तीन...

घट्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?

२८ श्रावण २०८०, आईतवार ११:२३

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको प्रथम बिमा शुल्कबापतको रकम २४ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको गत आवको असारसम्मको तथ्यांकमा प्रथम बीमा शुल्क घटेको पाइएको हो । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका...

कुन वाणिज्य बैंकको प्रतिसेयर आम्दानी कति ?

२८ श्रावण २०८०, आईतवार ११:१८

गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीमा एनआईसी एशिया बैंक अब्बल देखिएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यो रकम ३९ रुपैयाँ १३ पैसा...

नेपाल आयल निगमको राम्रो सुरुवात: सुर्खेत र कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिँदै

२८ श्रावण २०८०, आईतवार ०८:१६

नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई...

देशभर ३ दिनसम्म भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

२८ श्रावण २०८०, आईतवार ०८:१०

जारी मिति: २०८० श्रावण २८ गते बिहान ०६:०० बजे मौसम विश्लेषण मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ। हाल मौसमको अवस्था  हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  २०८० श्रावण २८ गते (आइतबार) दिउँसो: देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।  २०८० श्रावण २९ गते (सोमबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

ताजा समाचार