२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू

२९ असार २०८०, शुक्रबार ११:५९

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

२९ असार २०८०, शुक्रबार ११:३२

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज आउँदै छन् । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको...

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

२८ असार २०८०, बिहीबार १७:१३

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेकाे बजेट बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभा बैठकमा अर्थमन्त्री...

के आरजु राणाको घर मर्मतका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो ?

२८ असार २०८०, बिहीबार १६:५७

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाको धनगढीस्थित निजी घर मर्मत गर्न सुदूरपश्चिम सरकारले १० लाख बजेट बिनियोजन गरेको विषय निराधार रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । केही अनलाइन सञ्चार माध्यममा राणाको निजी घर मर्मतका लागि...

घट्यो सेयर बजार, ब्याजदर घट्ने चर्चाको परेन प्रभाव

२८ असार २०८०, बिहीबार १५:५३

काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ । बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच...

निक्षेपको ब्याजदर बैंक आफैंले तय गर्न सक्ने, भद्र सहमति खारेज

२८ असार २०८०, बिहीबार १५:१९

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैंकहरुले नै तय गर्न सक्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नसक्ने निर्णय गरेको हो । यो निर्णय...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक समातिए, पक्राउ पर्नेको संख्या १९ पुग्यो

२८ असार २०८०, बिहीबार १५:१५

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी...

सङ्घीय निजामती सेवा ऐन ल्याउने तयारीमा सरकार, यसो भन्छन् मोदी

२८ असार २०८०, बिहीबार १५:०४

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले...

अधिक तरलताले बैंकहरू समस्यामा, अन्तरबैंक ब्याजदर जम्मा १ दशमलव १ प्रतिशतसम्म

२७ असार २०८०, बुधबार २०:११

राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा  ५७ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा यो २ अर्बले कम...

ताजा समाचार