२२ कार्तिक २०८३, शुक्रबार
   Aarthik Wave

प्रधानमन्त्री निवास अगाडि ठेकेदारको डोजर प्रदर्शन

१६ श्रावण २०८०, मंगलवार १२:४८

निर्माण व्यवसायीहरूले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझी पुगे उच्च अदालत

१६ श्रावण २०८०, मंगलवार १२:३५

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा रहेका एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी,कांग्रेस केन्द्रीय...

चोरी भएको भैंसीले आफ्नै चोर पत्ता लगाएपछि प्रहरी दंग

१५ श्रावण २०८०, सोमबार १७:२३

भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ । कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए...

काेशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !

१५ श्रावण २०८०, सोमबार १४:१४

कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ। तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको...

जहाजमा मुसा देखिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अलपत्र

१५ श्रावण २०८०, सोमबार १४:०९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन्...

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ श्रावण २०८०, सोमबार १४:०३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति...

माओवादी बैठकमा सुनकाण्डबारे चर्चा : छानबिन समिति बनाउन वर्षमानको प्रस्ताव

१५ श्रावण २०८०, सोमबार १३:१७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो । बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको...

विद्युतीय सवारीप्रति आकर्षण बढ्दै, एक वर्षमै भित्रियाे चार हजार बढी सवारी साधन

१५ श्रावण २०८०, सोमबार ११:५८

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा...

आज सेयर बजार राताम्मे, जम्मा साढे दुई अर्बको कारोबार 

१४ श्रावण २०८०, आईतवार १५:३५

काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ। आइतबार जम्मा ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख...

ताजा समाचार