२४ कार्तिक २०८३, आईतवार
   Aarthik Wave

सेयर बजारमा साताको दोस्रो दिन पनि उछाल, लघुवित्त र फाइनान्समा लगानीकर्ताको जोड

११ असार २०८०, सोमबार १७:३२

लगातार दोस्रो दिन पनि सेयर बजार बढेको छ । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो । सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता झुम्मिए । जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा,...

यातनापीडितलाई न्याय सुनिश्चित हुने गरी कानून संशोधन गर्न एड्भोकेसी फोरमको माग

११ असार २०८०, सोमबार १७:२२

यातनापीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्न संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न सरकारलाई एड्भोकेसी फोरम–नेपालको आग्रह यातनापीडितको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा भएका यातनाका पीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई एड्भोकेसी...

हाइड्रोजन: विश्वमा यसरी बन्दैछ पेट्रोल, डिजेल र बिजुलीको विकल्प

१० असार २०८०, आईतवार २३:१५

पानीका तत्वहरू विघटन भएपछि, यो अक्सिजन र हाइड्रोजनमा परिणत हुन्छ। यो हाइड्रोजन इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ। खाना पकाउन सकिन्छ, सवारीसाधन मात्र होइन, यो ऊर्जा हवाईजहाज उड्न पनि प्रयोग गर्न सकिन्छ । कार्बन ग्यास पेट्रोल वा कोइलाबाट उत्पादन गरिन्छ र...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

१० असार २०८०, आईतवार १०:३१

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ...

आजवाट नागरिकता धमाधम वितरण

१० असार २०८०, आईतवार १०:२१

आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च...

नेदरल्याण्डसँग ७ विकेटले पराजय भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरियो

९ असार २०८०, शनिबार १८:४२

कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर...

विश्वकप छनोट : नेपालको कमजोर ब्याटिङ, नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती

९ असार २०८०, शनिबार १६:५२

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै...

विश्व अर्थतन्त्र: अमेरिकासँगको व्यापारमा भारतले चीनलाई उछिनेको हो ?

९ असार २०८०, शनिबार ००:२५

जुन २३ मा अमेरिकाको ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भारत र अमेरिकाबीचको आर्थिक सम्बन्ध तीव्र गतिमा बढिरहेको बताए । “पछिल्लो दशकमा दुई देशबीचको व्यापार दोब्बर भएर १९१ अर्ब डलरभन्दा बढी पुगेको छ,” उनले भने। यसबारे भारतका...

नागरिकता विधेयकमा सर्वोच्चले दिएको आदेशमा के छ ? (पूर्णपाठसहित)

८ असार २०८०, शुक्रबार १९:४७

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएको छ । अदालतको उक्त आदेशसंगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत...

ताजा समाचार