२३ कार्तिक २०८३, शनिबार
   Aarthik Wave

बाबुराम र प्रचण्डविरुद्ध मुद्दा हाल्ने परिवारलाई ज्यान मार्ने धम्की: जीवनरक्षाका लागि निगरानी समितिको अपिल

८ असार २०८०, शुक्रबार १८:५५

तत्कालीन माओवादी नेताद्वय प्रचण्ड र डा. भट्टराईविरुद्ध मुद्दा दर्ता भएपछि पूर्वबालसेना र तिनका परिवारलाई ज्यान मार्ने धम्की समेत दिएको सूचनाप्रति जवाफदेहिता निगरानी समितिले ध्यानाकर्षण गराएको छ को ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै समितिले २०८० जेष्ठ २८...

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ असार २०८०, शुक्रबार ०८:३९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको मोलुंग गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित जनप्रतिनिधी र उपभोक्त समीतीका पदाधिकारीविरुद्ध...

अदालतको आदेश मैले मान्नेवाला छैन- मेयर शाह

७ असार २०८०, बिहीबार २१:११

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले अदालतले दिएको आदेश नमान्ने बताएका छन् । आफूलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफैं उच्च अदालतमा निवेदन दिए । विवादास्पद फिल्म ‘आदिपुरुष’लाई लिएर भारतीय फिल्मको प्रदर्शन रोक्ने...

ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न सहकारीको १५ दिने अल्टिमेटम !

७ असार २०८०, बिहीबार १०:२७

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर...

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, केके भयो छलफल?

७ असार २०८०, बिहीबार १०:०७

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...

खानेपानी महसुल निर्धारण आयोगमा ‘अयोग्य’ ज्वाईं भित्र्याउने प्रयास

६ असार २०८०, बुधबार १९:३७

गत अढाई वर्षदेखि पदाधिकारीबिहीन रहेको खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईका श्रीमान् जेकेन्द्र श्रेष्ठलाई ल्याउने चलखेल शुरू भएको छ । नेसपाकै सांसद महेन्द्र राय यादव खानेपानी मन्त्री रहेको...

चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद

५ असार २०८०, मंगलवार २२:२७

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई...

एस्टर हाई-टेकले नेपाली बजारमा पायो प्रवेश, यस्तो छ फिचर र मूल्य

५ असार २०८०, मंगलवार २२:२२

काठमाडौँ । एस्टर हाई–टेकले नेपाली बजारमा प्रवेश पाएको छ । नेपालका लागि यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पाइने जानकारी दिएको हो । यसमा१.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ ।...

सुदूरपश्चिम दुर्घटना- कानूनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीसहित तीनको निधन, ड्राइभर घाइते

५ असार २०८०, मंगलवार २२:१२

गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । उनको बाँकेको नेपालगन्ज शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु...

ताजा समाचार