२९ बैशाख २०८०, शुक्रबार १८:२४
गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । उनले शुक्रबार थप चारजना मन्त्री सरकारमा थपेका हुन् । अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)को सट्टामा तनहुँका जीतप्रकाश आलेलाई...
२९ बैशाख २०८०, शुक्रबार १८:१६
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो । “अर्थतन्त्रको...
२९ बैशाख २०८०, शुक्रबार १४:२५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने बिहान बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार भ्रष्टाचारमुक्त देश बनाउने अभियान आफूले चालेकाले सरकारमा आउन लामिछानेलाई प्रचण्डले सुझाव दिएका थिए ।...
२९ बैशाख २०८०, शुक्रबार १४:१५
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...
२९ बैशाख २०८०, शुक्रबार १४:१०
सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...
२९ बैशाख २०८०, शुक्रबार १४:०२
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको...
२८ बैशाख २०८०, बिहीबार १९:३७
वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले जेठ महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म...
२८ बैशाख २०८०, बिहीबार १९:२९
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । अहिले सेवाग्राहीहरुबाट आउने गुनासो बढेको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो...
२८ बैशाख २०८०, बिहीबार १९:१९
कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताएका छन् । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा कृषिमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा...