१६ बैशाख २०८०, शनिबार १२:५९
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम...
१६ बैशाख २०८०, शनिबार १२:४५
उपचुनाव सकिएलगत्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने मनस्थितिमा देखिएको छ । सर्वोच्च अदालतको आदेशपछि सांसद र मन्त्री दुवै पद गुमाएका रवि लामिछाने वैशाख १० को उपचुनावमा अत्याधिक मतान्तरका साथ विजयी हासिल गरेपछि शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपस्थित...
१६ बैशाख २०८०, शनिबार १२:३१
काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार,...
१६ बैशाख २०८०, शनिबार १२:२४
ड्राइ फुडको राजा मानिने काजुका थुप्रै फाइदाहरु रहेका छन् । जतिबेला पनि खाना सकिने जुन उमेर समूहका मानिसहरुले पनि खाना सकिने भएका कारण महँगो भए पनि काजुको माग बढ्दो रहेको छ । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्वहरु पाउन...
१६ बैशाख २०८०, शनिबार १२:२२
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । हिजो शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट परेका बेलामा यस्तो निर्णय गरेको भन्दै आपत्ति...
१६ बैशाख २०८०, शनिबार १२:१६
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार नेपाल फर्किने भएका छन्। फागुन ३ गते घरमा ग्यास लिक हुँदा आगोलागर उनी जलेका थिए। उनको उपचारका लागि भारत लगिएको थियो। सोही आगलागीमा परेर उनकी आमाको भने मृत्यु भएको थियो। भारतको...
१४ बैशाख २०८०, बिहीबार २०:०४
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश सरकारमा नेकपा (एमाले) नेतृत्वको सरकारका...
१३ बैशाख २०८०, बुधबार १३:४०
बर्षौ देखि निरन्तर पढेका आफ्ना विद्यार्थीलाई हरेक बर्ष भर्ना गर्दै शुल्क उठाउने निजी विद्यालयको शैली प्रति संसदमा प्रश्न उठेको छ । हरेक बर्ष भर्ना गर्नु पर्ने त्यस्तो व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्न सत्ताधारी दल नेकपा माओवादी...
१३ बैशाख २०८०, बुधबार १३:३७
विराटनगर महानगरपालिकाले १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका १५ सहकारीको दर्ता खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा सक्रिय बचत तथा ऋण सहकारी संस्था, पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराट...