२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

नारायणगढ-बुटवल सडक : केके काम भयो, अब कति बाँकी छ?

८ जेष्ठ २०८२, मंगलवार ०८:५०

नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा...

नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी

८ जेष्ठ २०८२, मंगलवार ०८:४७

नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन। ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ। हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा...

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

८ जेष्ठ २०८२, मंगलवार ०८:४३

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका...

सुनसरीमा बंगुरमा देखियो अफ्रिकन स्वाइन फिभर

७ जेष्ठ २०८२, सोमबार १९:५५

सुनसरीको बराहक्षेत्र नगरपालिकामा बंगुरमा अफ्रिकन स्वाइन फिभरले देखिएको छ। बराहक्षेत्र – १ स्थित खारखोलामा कृषकले पालेका ३० भन्दा बढी बंगुर स्वाइन फिभरका कारण मरेका छन्। वडा कार्यालयका सचिव लक्ष्मण पौडेलका अनुसार गएको १० दिनयता बंगुरमा सो रोग देखिएको हो। उनका...

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

७ जेष्ठ २०८२, सोमबार १९:५२

पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म...

ओलीलाई टाउको दुखेपछि ‘क्याबिनेट’ स्थगित, गभर्नर नियुक्तिको प्रक्रिया फेरी अनिश्चित

७ जेष्ठ २०८२, सोमबार १९:४६

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरि अनिश्चिततामा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कमजोर भएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएसँगै नियुक्ति प्रक्रिया फेरी अनिश्चिततामा परेको हो । औपचारिक रूपमा रुघाखोकीका कारण बैठक रोकिएको भनिए...

शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य

७ जेष्ठ २०८२, सोमबार १९:३४

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन्। सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले ओलीसँग विवाह गरेको करिब...

कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियाे

७ जेष्ठ २०८२, सोमबार १९:२९

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ। घुमाउने तालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए।...

रसुवा भन्सार नाकाबाट ७ किलो सुन फेला, सीमा सुरक्षा टोलीको ठूलो सफलता

६ जेष्ठ २०८२, आईतवार २०:५५

रसुवा भन्सार नाकाबाट करिब ७ किलो ६ सय ग्राम सुन बरामद भएको छ। केरुङबाट स्याउ लिएर आएको एक कन्टेनरमा सुन लुकाएर ल्याइएको थियो। रसुवा भन्सार कार्यालयका अनुसार, ७ वटा सुनका बिस्कुट र केही साना टुक्रा बरामद गरिएको हो। सुन चालकको...