१० चैत्र २०८२, सोमबार
   Aarthik Wave

बजारमा कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ?

२३ पुष २०८१, मंगलवार ११:२०

नेपाली बजारमा कारोबारको तेस्रो दिन समेत सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक...

कुलमान सबैभन्दा जान्ने, सरकारले भनेको नमान्ने?

२२ पुष २०८१, सोमबार २३:२५

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था...

नैनसिंह महर भन्छन्- खेलकुद विश्वविद्यालय आवश्यक छ

२२ पुष २०८१, सोमबार १६:४४

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा...

रवि लामिछानेले कसलाई किन पठाएका थिए रेमिट्यान्स मार्फत ७५ लाख विदेश ?

२२ पुष २०८१, सोमबार १६:२०

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ । प्रहरीका...

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले खुलायो आईपीओ, कति कित्ता भर्ने ?

२२ पुष २०८१, सोमबार ०९:२७

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर...

बझाङमा छुट्टाछुट्टै दुई जिप दुर्घटनाः ५ जना बिते

१९ पुष २०८१, शुक्रबार १०:२२

बझाङमा दुई छुट्टाछुट्टै जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा परि तलकोट गाउँपालिका–२, सुकगाडमा बिहीबार राति से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर...

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक भोक: माओवादीको उपाध्यक्ष बन्ने सोख

१९ पुष २०८१, शुक्रबार १०:१८

काठमाडौँ । उपराष्ट्रपति भइसकेका व्यक्ति फेरी राजनीतिमा सक्रिय हुनुले के संकेत गर्छ ? त्यस्तै भएको छ नन्दबहादुर पुनको अवस्थामा । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा सक्रिय हुन थालेका छन् । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय...

ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ स्वीकृत: सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन

१८ पुष २०८१, बिहीबार १०:२०

१० वर्षमा ६२ खर्ब लगानी गर्नेगरी सरकारले ऊर्जा विकास मार्गचित्र तयार गरेको छ । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ नाम दिइएको योजना मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मार्गचित्रले सही दिशा अँगाले र सफल भएमा सन् २०३५...

एमालेको सचिवालय बैठक बस्दै

१८ पुष २०८१, बिहीबार ०७:१७

नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । एक नेताका अनुसार बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।   आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको...