१० चैत्र २०८२, सोमबार
   Aarthik Wave

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले भर्खरै लिए शपथ

१७ पुष २०८१, बुधबार १३:०२

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र...

नयाँ भन्सार ऐन आउने: पारदर्शिता अपनाइँदै, कर्मचारीको तजबिजी अधिकार हटाइँदै

१७ पुष २०८१, बुधबार १२:५४

कर्मचारीको तजबिजी अधिकारलाई अंकुश लगाउँदै नयाँ प्रविधिमैत्री रूपमा आएको भन्सारसम्बन्धी नयाँ कानुन आउने भएको छ । प्रतिनिधिसभामा गत वर्ष नै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दर्ता गराएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि अर्थ समितिमा सैद्धान्तिक...

स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

१७ पुष २०८१, बुधबार १२:४७

यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...

बुधबार कति छ सुन चाँदीको मूल्य ? बढ्यो कि घट्यो

१७ पुष २०८१, बुधबार १२:४५

काठमाडौं । साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनकाे मूल्य प्रतितोला १...

महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर?

१७ पुष २०८१, बुधबार १२:४१

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार...

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१६ पुष २०८१, मंगलवार १०:३१

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई  संशोधन र एकीकरण  गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १...

सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१६ पुष २०८१, मंगलवार १०:१८

सर्लाहीको नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा...

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

११ पुष २०८१, बिहीबार १७:२१

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

९ पुष २०८१, मंगलवार १२:४५

काठमाडौँ – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण...