९ असार २०८३, सोमबार
   Aarthik Wave

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

११ मंसिर २०८१, मंगलवार १०:१०

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, कहिले गर्ला ?

११ मंसिर २०८१, मंगलवार १०:००

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासनको अनुमति...

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

१० मंसिर २०८१, सोमबार १६:०२

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी...

देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

१० मंसिर २०८१, सोमबार १२:५६

उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको...

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के छन् एजेन्डा ?

१० मंसिर २०८१, सोमबार १२:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ मंसिरबाट गर्ने चीनको औपचारिक भ्रमणमा अन्तरदेशीय पूर्वाधार र कनेक्टिभिटी परियोजना अगाडि बढाउनेगरी मुख्य एजेन्डा तयारी गरिएको छ । बीआरआई परियोजनामा कांग्रेस र एमालेबीच हालसम्म सहमति जुट्न नसके पनि कनेक्टिभिटी परियोजना अघि बढाउने विषयमा तयारी...

बालेनको ‘एक लाखे’ राजनीति

१० मंसिर २०८१, सोमबार १२:३८

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ। महानगरपालिकाले सोमबार हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो। आइतबार जरिवानासहितको पत्र लिएर महानगरको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय...

एकैदिन १६ हजारले किन घट्यो सुनको भाउ ?

१० मंसिर २०८१, सोमबार १२:३३

सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

चीनको एक्जिम बैंकसँग १७ करोड ५२ लाख डलर ऋण सम्झौता

९ मंसिर २०८१, आईतवार १०:०१

चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो । चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत्...

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

९ मंसिर २०८१, आईतवार ०९:५७

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालतमा पेश गर्न लागिएको हो। गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ...

ताजा समाचार