११ असार २०८३, बुधबार
   Aarthik Wave

बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

८ कार्तिक २०८१, बिहीबार १७:००

गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी...

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

८ कार्तिक २०८१, बिहीबार १६:५८

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज न्यायाधीश चन्द्कान्त पौडेलको एकल इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि गत आइतबार सभापति लामिछानेलाई...

शाखा अधिकृतको पदमा भारी विज्ञापन गर्दै लोकसेवा

६ कार्तिक २०८१, मंगलवार १०:३४

लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगले असोजको अन्तिम साता  एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी छ सय ६० जनाको दरखास्त खुला...

अदालतले भन्यो- काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक

३ कार्तिक २०८१, शनिबार १०:१८

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन...

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२ कार्तिक २०८१, शुक्रबार १७:३०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक अधिकारीले जानकारी दिए । लामिचानेमाथी सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी)...

प्रचण्ड बिहानैदेखि नयाँ बानेश्वरमा, मन्त्रीहरु ५ बजे सिंहदरबार जाने

२ कार्तिक २०८१, शुक्रबार ११:४६

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।

सुनको मूल्यले बनायाे अर्काे रेकर्ड

२ कार्तिक २०८१, शुक्रबार ११:४३

स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६४...

अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

२ कार्तिक २०८१, शुक्रबार ११:४०

अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो...

सेयर बजार २७४५ मा पुग्यो, कारोबार रकम बढ्यो

१ कार्तिक २०८१, बिहीबार १५:२८

हप्ताको शेयर कारोबारको अन्तिम दिन आज बिहीबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६...

ताजा समाचार