१० असार २०८३, मंगलवार
   Aarthik Wave

को हुन् सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीश

११ आश्विन २०८१, शुक्रबार १४:४२

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ । आज बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो । परिषद्ले बैठक सुर भएसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा धर्ना बसेर विरोध गरेका थियो । आफूहरूको माग सम्बोधनबिना सिफारिस गरिएको भन्दै...

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज

९ आश्विन २०८१, बुधबार १६:१४

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको हो । जसमा कञ्चनपुरमा टेकेन्द्रप्रसाद भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, डोटीमा त्रिलोचन...

रविन्द्र मिश्रलाई बाबुरामले भने- राजावादीहरु म्याउँ गर्दैमा रगतसंग साटिएका उपलब्धिहरु खोसिंदैन

९ आश्विन २०८१, बुधबार ०८:३२

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै ‘बिरालो म्यॉउ’ गरेको संज्ञा दिएका छन् । भट्टराईले प्रचण्ड र मिश्रको भेट बारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउदैमा र प्रचण्डहरू सत्तालिप्साको...

परीक्षामा एआईको प्रयोग गरेको भेटिए परीक्षा रद्द गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

८ आश्विन २०८१, मंगलवार २१:२७

त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको परीक्षा सुधार समितिको बैठकले त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको...

सहकारी ठगी प्रकरण: छबिलाल जोशीको पाँच दिनको बास जेलमै हुने

८ आश्विन २०८१, मंगलवार २१:२४

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अग्रण अनुमति दिएको हो...

‘पानी’मा पनि भ्रस्टाचार गर्ने ४ जना पूर्वहाकिमलाई ८ वर्षको जेल सजाय

८ आश्विन २०८१, मंगलवार २१:२१

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र...

संविधान संशोधन नहुनेमा प्रचण्ड ढुक्क, काँग्रेस-एमालेसंग नडराउने भनाई

८ आश्विन २०८१, मंगलवार २१:१९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट

७ आश्विन २०८१, सोमबार १७:१५

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् । प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि निवेदनसँगै बुझाएका छन् । विद्युतीय...

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

७ आश्विन २०८१, सोमबार १७:१४

भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालिराखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा...

ताजा समाचार