१७ भाद्र २०८१, सोमबार ०९:१४
पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ। बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो। जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन। चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको...
१७ भाद्र २०८१, सोमबार ०८:३४
युक्रेनले गएराती रुसमा गरेका कैयौँ ड्रोन हमलामा त्यहाँका दुई ऊर्जा केन्द्रमा आगो लागेको देखिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोसहित देशका १५ क्षेत्रमा १५८ वटा भन्दा धेरै युक्रेनी ड्रोन लक्षित आक्रमण गरिएका थिए। रुसी सेनाले भने ती ड्रोनको पहिचान...
१७ भाद्र २०८१, सोमबार ०८:३०
साउदीमा छापा मार्दा २० हजारबढी कामदार पक्राउ परेका छन् । साउदीको आन्तरिक मन्त्रालयले गत साता साउदी अरेबियाका सबै क्षेत्रहरूमा छापा मार्दा २० हजार ७ सय १८ अवैध कामदारलाई पक्राउ गरेको जनाएको छ । २२ देखि २८ अगस्टसम्मको अवधिमा सुरक्षा निकाय...
१७ भाद्र २०८१, सोमबार ०८:२६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘बन्दे पितरम् !! आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई...
१६ भाद्र २०८१, आईतवार २२:०९
सरकारले मुख्यसचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ। नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाको यही भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै अर्याललाई मुख्यसचिवका रूपमा नियुक्त गरिएको हो। उनको नियुक्तिपछि राजीनामा दिएका राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीको राजीनामा पनि...
१६ भाद्र २०८१, आईतवार २२:०८
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोजिम त्यस्तो जग्गाको मुआब्जामा पुँजीगत लाभकर...
१६ भाद्र २०८१, आईतवार २१:५८
पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछानेसंग बयान लिएको हो । लामिछानेले सूर्यदर्शन सहकारी ठगी...
१६ भाद्र २०८१, आईतवार २१:३७
शेयर बजार मापन परिसूचक नेप्से केही दिनदेखि लगातार गिरावट भएको छ । हप्ताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा ओर्लिएको छ । आइतबार...
१६ भाद्र २०८१, आईतवार २१:३४
काठमाडौँ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालय मात्र थियो...