११ असार २०८३, बुधबार
   Aarthik Wave

जग्गा मिचेर कम्पाउण्ड बनाएकी थिइन् अख्तियारकी सदस्य सुमित्राले, ललितपुर महानगरले चलायो डोजर

२० असार २०८१, बुधबार १७:४७

ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ। नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा.दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो। अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरूले भत्काउन प्रशासनलाई जानकारी गराएका थिए...

रास्वपा बैठकमा गर्लफ्रेन्ड काण्ड छताछुल्ल, कसले के भने ?

२० असार २०८१, बुधबार १७:३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग समेटेका छन् । आफूले दिन नपाएको लिखत धारणको ८ नम्बरको १ र २ बुँदामा  महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन्...

सोह्रखुट्टे-बालाजु सडकमा करिब ११ फिट गहिरो खाल्डो

२० असार २०८१, बुधबार १२:४३

काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ। बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो। सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ। बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो।...

देउवा-ओलीबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति: एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

१९ असार २०८१, मंगलवार ०६:३१

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । योसँगै नेकपा एमालेका सबै मन्त्रीहरुले आज सरकारबाट राजीनामा दिने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन्...

सत्ता समीकरण: ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

१८ असार २०८१, सोमबार ०६:५९

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...

साउथ अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो आईसीसी टी–२० विश्वकप २०२४ उपाधि

१६ असार २०८१, शनिबार २३:५८

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ...

भारतले साउथ अफ्रिकालाई दियो १७७ रनको टार्गेट

१६ असार २०८१, शनिबार २१:५४

काठमाडौँ । आइसीसी टि ट्वान्टी अन्तर्गतको फाइनल खेलमा आज भारतले साउथ अफ्रीकालाई  १७७ रनको टार्गेट दिएको छ । ६ विकेट गुमाउंदै भारतले २० ओभरमा जम्मा रन १७६ ल्याउन सफल भयो । दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिको प्रतिस्पर्धामा रहँदा भारत...

ओली र देउवाबीच झन्डै दुई घण्टा भेटवार्ता, के भयो छलफल?

१६ असार २०८१, शनिबार २०:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा आफ्नी पत्नी आरजु राणालाई लिएर ओलीलाई भेट्न देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेको र उनीहरुबीच झन्डै २ घण्टा...

एसईई नतिजा: ‘नमुना इभरग्रीन’ रसुवा जिल्लाकै अब्बल विद्यालय

१४ असार २०८१, बिहीबार २०:३६

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालय २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ  । उक्त विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको...

ताजा समाचार