८ असार २०८१, शुक्रबार ०७:४७
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...
६ असार २०८१, बुधबार १०:१४
काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन। संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद...
३ असार २०८१, आईतवार २०:१७
काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो। वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात...
२ असार २०८१, शनिबार ०९:०२
दक्षिण अफ्रिकासंग नेपाल एक रनले हारेको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनायो। पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका...
१ असार २०८१, शुक्रबार २१:२५
बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने ‘ढोका खुलेको’ ऊर्जा अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने...
१ असार २०८१, शुक्रबार २१:२०
पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको...
१ असार २०८१, शुक्रबार २१:१६
रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा...
२७ जेष्ठ २०८१, आईतवार ०९:२४
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संचारमंत्री रेखा शर्माको सहजताको मान्छेलाई नियुक्ति दिन खोजिएपछि मापदण्ड फेरिएको हो जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि...
२७ जेष्ठ २०८१, आईतवार ०९:०४
सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । कोशी सरकारको लागि यस्तो हुन लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी...