१५ जेष्ठ २०८१, मंगलवार १८:१०
सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन...
१५ जेष्ठ २०८१, मंगलवार १८:०७
स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरिएको समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था समेत...
१५ जेष्ठ २०८१, मंगलवार १७:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बजेटरी सुधार...
१५ जेष्ठ २०८१, मंगलवार १७:५१
सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१र०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् । सरकारले गाँजा...
१५ जेष्ठ २०८१, मंगलवार १७:४२
सरकारले बजेटमार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट छुट्याएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । त्यस्तै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक...
१५ जेष्ठ २०८१, मंगलवार १७:३८
अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् । संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन्...
१५ जेष्ठ २०८१, मंगलवार १७:३६
सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए...
१५ जेष्ठ २०८१, मंगलवार १७:३२
सरकारले आगामी वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात्...
१५ जेष्ठ २०८१, मंगलवार १७:२९
काठमाडौँ । सरकारले सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ। आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो। ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका...