९ जेष्ठ २०८१, बुधबार १८:१३
नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ । जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश...
८ जेष्ठ २०८१, मंगलवार १८:२५
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार हुन लागेका छन् । उनलाई प्रहरीले कान्तिपुरको हेड अफिसमै पुगेर पक्राउ गर्न लागेका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिरोहियालाई पक्राउ नगर्न भनेका थिए । प्रचण्डका प्रेस...
८ जेष्ठ २०८१, मंगलवार १७:४६
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको अफिस थापाथली पुगेको छ । दोहोरो नागरिकताको विषय उठेपछि उनीमाथि छानबीन गर्ने तयारी भएको हो । एसएसपी सानुरामको नेतृत्वमा उनलाई पक्राउ गर्न टोली अफिसभित्रै पसेको हो । जिल्ला अदालत धनुषाले...
६ जेष्ठ २०८१, आईतवार २१:५५
करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गुरुङ शनिबार...
६ जेष्ठ २०८१, आईतवार २१:५१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । आज परिसूचक ४५...
५ जेष्ठ २०८१, शनिबार २२:१४
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले...
२ जेष्ठ २०८१, बुधबार २१:००
काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सो मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । यो आदेशको पूर्णपाठ भने आउने...
२ जेष्ठ २०८१, बुधबार १९:०८
काठमाडौँ । जसपा नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । आज सोमबार सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको इजलासले यससम्बन्धमा थप छलफलपछि...
२ जेष्ठ २०८१, बुधबार १८:५९
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सो मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । यो आदेशको पूर्णपाठ भने आउने बाँकी रहेको...