११ असार २०८३, बुधबार
   Aarthik Wave

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले माग्यो स्पष्टीकरण

१० बैशाख २०८१, सोमबार ०७:५९

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ। आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दलहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले दिए। आयोगले प्रतिवेदन...

एमाले बैठक: नेताहरुको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड

९ बैशाख २०८१, आईतवार १६:४५

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका...

घर भित्र्याउने तरखरमा रहेको सात बिघा जमिनको गहुँबाली जलेर नष्ट, पीडामा परिवार

७ बैशाख २०८१, शुक्रबार १२:२२

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको हो । भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो टीकापुर–...

जन्तीबस दुर्घटनामा ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख २०८१, शुक्रबार १२:१७

जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको...

पहेंलो धातुको मूल्य फेरी बढ्यो, आज कतिमा छ कारोबार?

७ बैशाख २०८१, शुक्रबार १२:०९

बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु...

अर्थमन्त्री अमेरिकातिरै व्यस्त, कहिले फर्किन्छन् नेपाल?

५ बैशाख २०८१, बुधबार २२:४९

अर्थमन्त्री वर्षमान पुन केही दिनदेखि अमेरिकातिरै व्यस्त रहेका छन् । उनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन...

सहकारी प्रकरण: गृहमन्त्रीमाथि प्रहरीले कसरी गर्दैछ अनुसन्धान?

५ बैशाख २०८१, बुधबार २२:३९

सहकारी ठगी प्रकरणमा पटक पटक नाम मुछिए पनि गृहमन्त्री रवि लामिछानेमाथि प्रभावकारी अनुसन्धान नभएको आरोपमाझ नेपाल प्रहरीले उनीमाथिको अनुसन्धान नरोकिएको बताएको छ। प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता भीमप्रसाद ढकालले गृहमन्त्री भएकै कारण कसैमाथिको अनुसन्धान प्रभावित नहुने दाबी गरे। प्रतिपक्षी दलहरूले...

रहेनन् पूर्वमुख्यसचिव शाक्य

५ बैशाख २०८१, बुधबार २२:३३

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको हुनुहुन्थ्यो । उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा...

काठमाडौँ महानगरले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै, कहिले कहाँ? [विवरणसहित]

४ बैशाख २०८१, मंगलवार २२:३६

काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी...

ताजा समाचार