३ बैशाख २०८१, सोमबार २२:०९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको...
३ बैशाख २०८१, सोमबार २१:४६
इरानले आफ्नो भूमिबाट इजरेलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि इजरेलले त्यसको जबाफ दिन सक्ने र लडाइँ चर्किन सक्ने अनुमान गरिएको छ। एक इजरेली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको “मूल्य चुक्ता” गराउने बताएका छन्। इरानले इजरेलबाट प्रत्याक्रमण भए आफूले “अझ...
३ बैशाख २०८१, सोमबार २१:४१
सोमबार १६.८२ अंकले घट्दै बजार २००६.५२ को बिन्दुमा झरेको छ । होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा एक प्रतिशतभन्दा बढीले गिरावट आउँदा अन्य उपसमूहमा एक प्रतिशत मुनिको गिरावट आएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४४...
२५ चैत्र २०८०, आईतवार ०७:४०
तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ४ आना जग्गा गायब भएको छ । तारेकेश्वर नगरपालिकाकी उपमयेर सिर्जना बुर्लाकोटी अर्याल र शैक्षिक गुठीका प्रतिनिधि कामी शेर्पाले ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको जग्गा अपुग भएको...
२५ चैत्र २०८०, आईतवार ०७:३७
काठमाडौँ । कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ। सुविधामार्फत योग्य ग्राहकले दुई लाख रूपैयाँसम्म मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्नेछन्। बैंकमा तलबी...
२४ चैत्र २०८०, शनिबार २२:३२
काठमाडौँ । श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाका नेताहरूलाई सहकारी ठगीको आरोप लगाउनेहरूलाई उनीहरूको अनियमितता खोज्न बाध्य नबनाउन आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले त्यसबारेमा रास्वपाले अहिलेसम्म नखोजेको तर खोज्न बाध्य हुनुपर्ने अवस्था...
२४ चैत्र २०८०, शनिबार २२:२५
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् । बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै राष्ट्र संघको अधिवेशनमा कोरिया जाने बताएका हुन् यस क्रममा कोरियाका...
२४ चैत्र २०८०, शनिबार २२:२०
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । शनिबार विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी...
२० चैत्र २०८०, मंगलवार १६:१५
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ...