२६ कार्तिक २०८३, मंगलवार
   Aarthik Wave

एसईई नतिजा: ‘नमुना इभरग्रीन’ रसुवा जिल्लाकै अब्बल विद्यालय

१४ असार २०८१, बिहीबार २०:३६

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालय २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ  । उक्त विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको...

एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशतको नतिजा ननग्रेड

१४ असार २०८१, बिहीबार ०९:४१

एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा...

गृहमन्त्री रविको पद जाने कि नजाने भन्ने विषयमा आज फैसला हुँदै

८ असार २०८१, शुक्रबार ०७:४७

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...

संसद भवनमा सुरक्षा दिने जवानले आफैँमाथी गोली हानेर गरे आत्महत्या

६ असार २०८१, बुधबार १०:१४

काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन।  संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद...

बिना ट्रायल लाइसेन्स हातहातमा: उपसचिवसहित ४ हाकिम पक्राउ

३ असार २०८१, आईतवार २०:१७

काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो। वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात...

दक्षिण अफ्रिकासंग नेपालको पीडादायी हार, सुपर-८ सम्भावना सकियो

२ असार २०८१, शनिबार ०९:०२

दक्षिण अफ्रिकासंग नेपाल एक रनले हारेको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनायो। पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका...

बंगलादेशले नेपालको बिजुली किन्ने लगभग पक्कापक्की, कतिमा होला बार्गेनिङ?

१ असार २०८१, शुक्रबार २१:२५

बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने ‘ढोका खुलेको’ ऊर्जा अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्‌का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने...

गण्डकीमा काँग्रेसको सरकार बनाइदिएका फणिन्द्रको सांसद पद चैट

१ असार २०८१, शुक्रबार २१:२०

पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको...

गोली लागेर घाइते भएका क्याम्पस प्रमुख बिते

१ असार २०८१, शुक्रबार २१:१६

रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा...

ताजा समाचार