२१ पुष २०८०, शनिबार १०:५४
सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्। सरकारले सन् २०२३मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको थियो। तर, सरकारले राखेको लक्ष्य भन्दा झन्डै १५ हजार बढी १० लाख १४...
२१ पुष २०८०, शनिबार १०:४९
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा...
१९ पुष २०८०, बिहीबार १६:५३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो...
१९ पुष २०८०, बिहीबार १६:४९
नेप्से परिसूचकमा ओरालो यात्रा जारी शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ । आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
१८ पुष २०८०, बुधबार १७:२०
नेकपा एमालेका सांसद सुर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई बालकुमारी घटनामा चोख्याउन अनेक प्रपन्च रचेको बताएका छन् । केही दिन अगाडी बालकुमारीमा मन्त्रीको गाडी आगजनी भएपछि प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो । सो घटनामा ललितपुरका प्रमुख जिल्ला...
१८ पुष २०८०, बुधबार १७:०२
काठमाडौँ । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको...
१८ पुष २०८०, बुधबार १६:५५
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार २७.९ अंक बढेर २०५८ पोइन्टमा पुगेको छ । आज झन्डै ४ करोडको कारोबार भएको छ । आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ ।...
१६ पुष २०८०, सोमबार १६:४८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारीमा घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भएको बाटोमा मन्त्रीको यात्रा लापरबाहीका कारण भएको...
१५ पुष २०८०, आईतवार ०९:१३
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको...