११ आश्विन २०८३, शनिबार
   Aarthik Wave

त्यो दिन बालेनलाई जेल हाल्न सिंहदरबारमा यस्तोसम्म पनि भएको थियो

३ चैत्र २०८०, शनिबार २१:१९

बेलाबेलामा स्टन्ट राखेर चर्चामा आइराख्न खोज्ने काठमाडौँका मेयर बालेन्द्र शाह झन्डै जेल जानबाट रोकिएका छन् । मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’...

नेपाल आएर मनी ट्रान्सफरका संचालकमाथि गोली ठोक्ने विहारका ३ भाई समातिए

३ चैत्र २०८०, शनिबार १८:३७

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान...

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, ११० जनाले पत्याएनन्

३० फाल्गुन २०८०, बुधबार २१:३८

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस...

चैत्रमा बैंकको ब्याजदर घट्ने

३० फाल्गुन २०८०, बुधबार ०८:२४

चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक...

आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने

३० फाल्गुन २०८०, बुधबार ०७:२२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार संसदमा विश्वासको मत लिंदैछन् । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पाँच दलीय गठबन्धनसँग...

किन घटाइयो लोकसेवा आवेदन दिने उमेर सीमा ?

२९ फाल्गुन २०८०, मंगलवार ११:१५

अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ। तर सरकारले संसद्मा पेस गरेको प्रशासनसम्बन्धी मस्यौदा कानुनमा भने आयोगमा परीक्षाको आवेदन...

रवि गृहमन्त्री बनेको १ दिन नबित्दै जिबी राई पक्राउ: सिङ्गापुर इन्टरपोल युनिटले लियो नियन्त्रणमा

२४ फाल्गुन २०८०, बिहीबार ०९:०९

काठमाडौ । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्। उनलाई सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो। गृहमन्त्री रवि लामिछानेका उनी पूर्वसहकर्मी हुन् । सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको आरोपमा फरार भएका ग्यालेक्सी टेलिभिजन र नेचर...

नारायणकाजी श्रेष्ठको हरिबिजोग: कुनै हालतमा पनि गृहमन्त्रालय नपाएपछि परराष्ट्रमा चित्त बुझाउन बाध्य

२३ फाल्गुन २०८०, बुधबार २१:०१

नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै उनी सो मन्त्रालयमा इन्ट्री मारेका हुन् । यसभन्दा अगाडी उनी गृहमन्त्रीको रुपमा रहेका थिए । ११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक...

गृहमन्त्रालयमा रविको सानदार ‘कमब्याक’

२३ फाल्गुन २०८०, बुधबार २०:४२

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको शानदार कमब्याक भएको छ...