२२ पुष २०८०, आईतवार १७:२५
हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । यो...
२२ पुष २०८०, आईतवार १७:१८
आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...
२२ पुष २०८०, आईतवार १७:१६
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी...
२१ पुष २०८०, शनिबार ११:००
अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता...
२१ पुष २०८०, शनिबार १०:५६
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । राष्ट्रियसभा निर्वाचन’ छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम’bout पनि छलफल...
२१ पुष २०८०, शनिबार १०:५४
सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्। सरकारले सन् २०२३मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको थियो। तर, सरकारले राखेको लक्ष्य भन्दा झन्डै १५ हजार बढी १० लाख १४...
२१ पुष २०८०, शनिबार १०:४९
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा...
१९ पुष २०८०, बिहीबार १६:५३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो...
१९ पुष २०८०, बिहीबार १६:४९
नेप्से परिसूचकमा ओरालो यात्रा जारी शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ । आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...