१८ पुष २०८०, बुधबार १७:०२
काठमाडौँ । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको...
१८ पुष २०८०, बुधबार १६:५५
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार २७.९ अंक बढेर २०५८ पोइन्टमा पुगेको छ । आज झन्डै ४ करोडको कारोबार भएको छ । आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ ।...
१६ पुष २०८०, सोमबार १६:४८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारीमा घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भएको बाटोमा मन्त्रीको यात्रा लापरबाहीका कारण भएको...
१५ पुष २०८०, आईतवार ०९:१३
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको...
१४ पुष २०८०, शनिबार १९:०२
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो,...
१४ पुष २०८०, शनिबार १८:५८
काठमाडौँ । नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर...
१४ पुष २०८०, शनिबार १८:३७
सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा मृत्यु भएका युवाको परिवारलाई १०-१० लाख रुपैयाँ दिने भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो त्यस्तै, बैठकले सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक...
१३ पुष २०८०, शुक्रबार १९:१२
क्रिकेटर सन्दिप लामिछाने नाबालिग बलात्कारको मुद्दामा लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको हो । कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका...
१३ पुष २०८०, शुक्रबार १८:३४
काठमाडौँ । दुई जनाको मृत्यु हुने गरी शुक्रबार ललितपुरकाे बालकुमारीमा भएकाे घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएकाे हाे । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला...