२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

११ पुष २०८०, बुधबार १४:१४

गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट: सबैले पाउँछन् १० कित्ता

१० पुष २०८०, मंगलवार १६:५९

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिहान १० बजे कम्पनीको आईपीओ  बाँडफाँट गर्ने तयारी छ  । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका...

मन्त्री किराँतीको अभिव्यक्तिले माओवादीमा चरम असन्तुष्टि, यसै छाड्न नहुने निष्कर्ष

१० पुष २०८०, मंगलवार १६:५२

काठमाडौँ । इसाई धर्मावलम्बीहरूको कार्यक्रममा पर्यटनमंत्री सुदन किराँतीले दिएको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । माओवादी नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धार्मिक आस्था राख्ने समुदायको भावनामा चोट पुर्‍याएको ठहर गरेका छन् । नेकपा माओवादी...

…..त्यसपछि बन्द भयो सुपरमाई हाइड्रोपावरको उत्पादन

१० पुष २०८०, मंगलवार १६:३९

इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ ।...

रामचन्द्र पौडेल मंगलबार दुखि

१० पुष २०८०, मंगलवार १६:३४

राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, “लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ...

‘बिल तिरिरहेका उद्योगको बिजुली काट्नु राम्रो होइन’

९ पुष २०८०, सोमबार १९:५०

पैसा नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशको उत्पादनमा नै असर पर्ने तरिकाले लाइन काटेपछि नेपाल उद्योग परिसंघ (सीएनआई)ले आपत्ति जनाएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल...

प्रभु हेलिकोप्टरले साढे ६ करोडको आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

९ पुष २०८०, सोमबार १९:०८

प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीले जनाएको छ । आइपीओ जारीसँगै पब्लिक...

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुष २०८०, सोमबार १८:४९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न...

पल शाहको मुद्दामा असाधारण क्षेत्राधिकार प्रयोग गर्दै सर्वोच्च अदालत, उच्च अदालतले गरेको फैसला लागू नहुने

३० मंसिर २०८०, शनिबार १०:२०

काठमाडौँ । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त...

ताजा समाचार