११ चैत्र २०८२, मंगलवार
   Aarthik Wave

बालेनविरुद्ध विद्रोहमा उभिएका ई:को स्वास्थ्यमा गम्भीर समस्या

८ आश्विन २०८०, सोमबार २०:५३

काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:को स्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ । गत मंगलवारदेखि राष्ट्रिय सभागृहको गेटमा छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन् । उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी...

बेइजिङमा विजनेस समिट: नेपालमा चिनियाँ लगानी आह्वान

८ आश्विन २०८०, सोमबार ०८:४२

“नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पुष्पकमल...

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिँदै विशाल ग्रुप

८ आश्विन २०८०, सोमबार ०८:३४

नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको...

नेपाल बैंकबाट बाहिरिँदै सीईओ अधिकारी, नयाँ सीईओ छनोट गर्न समिति गठन

८ आश्विन २०८०, सोमबार ०८:२७

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । स्रोतका अनुसार अधिकारीको सीईओको रुपमा दोहोरिने सम्भावना न्यून छ । वि.सं. २०७६ असोज १४ गते नेपाल...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच भेटवार्ता

८ आश्विन २०८०, सोमबार ०८:१८

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै...

राष्ट्र बैंकद्वारा गाईको चित्र अङ्कित सिक्का सार्वजनिक, कति पर्ला मूल्य?

७ आश्विन २०८०, आईतवार २२:४५

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ...

भारतले पठाएको चन्द्रयान -३ सम्पर्कविहीन, ब्याट्री सकिएको हुनसक्ने दाबी

७ आश्विन २०८०, आईतवार २२:४०

भारतले केही महिनाअगाडी अन्तरिक्षमा पठाएको ल्याण्डर र रोभर सम्पर्कविहीन भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त...

अष्ट्रेलियालाई भारतको अहिलेसम्मकै ठुलो लक्ष्य

७ आश्विन २०८०, आईतवार २२:३५

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल...

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

६ आश्विन २०८०, शनिबार ११:२३

सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा...