२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

१७ कार्तिक २०८०, शुक्रबार ०९:१४

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने...

कहिले बाँडफाँड हुन्छ चिरख्वा हाइड्रोपावरको आइपीओ ?

१५ कार्तिक २०८०, बुधबार ११:४४

चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार भोलि कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको ‍हो। सोमबार प्रि-अलोटमेन्ट सम्पन्न भएको उक्त कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ।...

एनआईसी एशिया ग्रोथ फण्डको बुकक्लोज मिति तय

१५ कार्तिक २०८०, बुधबार ०९:४०

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले...

बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन नेप्सेको आग्रह

१४ कार्तिक २०८०, मंगलवार ०८:३०

नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त...

अब ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने, लाइसेन्स बोक्नुपर्ने झन्झट हट्यो

१४ कार्तिक २०८०, मंगलवार ०८:२८

अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो । सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी...

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा

१४ कार्तिक २०८०, मंगलवार ०८:२३

सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको हो। बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले अन्य कुनै...

विद्युत् महसुल नबुझाउने २७६ ग्राहक कालोसूचीमा

१४ कार्तिक २०८०, मंगलवार ०८:१५

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका ग्राहकबाट रु. ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी छ। कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका...

मुक्तिनाथ म्युुचुअल फण्ड १ सञ्चालनमा आउने, बोर्डसँग माग्यो अनुमति

१३ कार्तिक २०८०, सोमबार १०:१९

मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ...

मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी

२ कार्तिक २०८०, बिहीबार १३:५८

पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर...

ताजा समाचार