२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

असोज २९ गतेदेखि नयाँ नोट सटही, कहाँबाट पाइन्छ ?

२२ आश्विन २०८०, सोमबार ०७:५७

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ...

सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

२२ आश्विन २०८०, सोमबार ०७:५५

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य...

जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? 

२१ आश्विन २०८०, आईतवार १०:२९

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७ लाख चार हजार ७३...

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश 

२१ आश्विन २०८०, आईतवार १०:२३

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८...

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२१ आश्विन २०८०, आईतवार १०:१५

आइतबार सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा...

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

२१ आश्विन २०८०, आईतवार ०९:०१

सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने...

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

२० आश्विन २०८०, शनिबार १०:००

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको हो ।...

गरिमाले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा

१९ आश्विन २०८०, शुक्रबार २२:३१

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा सुरुवात गरेको छ । यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम...

नेपाल पर्यटन बोर्ड (एसटीएलआरपी) लाई प्यासिफिक एसिया ट्रावल एशोसिएसन गोल्ड अवार्ड-२०२३ प्राप्त

१९ आश्विन २०८०, शुक्रबार १७:५३

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक...

ताजा समाचार