२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

१४ आश्विन २०८०, आईतवार २१:५४

काठमाडौँ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक...

जलहरी प्रकरणमा तत्कालिन सदस्य सचिव ढकालसहित तीन जनाविरूद्ध मुद्दा

१४ आश्विन २०८०, आईतवार २१:४८

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र...

अदालतले ३ दिन हिरासतमै राख्नु भनेका अनमोल एकाएक कसरी भए रिहा?

१४ आश्विन २०८०, आईतवार २१:४१

काठमाडौँ । फिल्म रावायण को आर्थिक लेनदेन विवादमा हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई...

प्रहरीको दमनमा घाइते स्थायी शिक्षक ईश्वरीप्रसाद न्यौपाने भन्छन्- आन्दोलन अझै सशक्त हुन्छ !

१० आश्विन २०८०, बुधबार २२:०७

काठमाडौँ । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले...

शिक्षा विधेयकमा ठुलै ‘फण्डा’, आन्दोलन गर्ने शिक्षकमाथि प्रहरीको ‘डण्डा’

१० आश्विन २०८०, बुधबार २०:२६

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले उक्त क्षेत्र...

संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गर्न पाउने व्यवस्था तथा लाभांश लगायतका माग बोकेर बैंक संचालकले भेटे गभर्नरलाई

१० आश्विन २०८०, बुधबार १०:२७

समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...

जलविद्युतको आईपीओ र हकप्रदमा सेबोनको कडाइ

१० आश्विन २०८०, बुधबार १०:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन प्रक्रियामा कडाई गर्ने तयारी थालेको छ । अब भौतिक पूर्वाधारतर्फ कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशन गर्न अनुमति पाउने भएका हुन् । बोर्डका पदाधिकारी र जलविद्युत...

समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

१० आश्विन २०८०, बुधबार १०:१६

नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३...

अपि पावरको हकप्रद बाँडफाँट, करिब १२ लाख कित्ता लिलाम बिक्रीमा

१० आश्विन २०८०, बुधबार १०:११

असोज ८ गते अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ...

ताजा समाचार