८ आश्विन २०८०, सोमबार ०८:१८
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै...
७ आश्विन २०८०, आईतवार २२:४५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ...
७ आश्विन २०८०, आईतवार २२:४०
भारतले केही महिनाअगाडी अन्तरिक्षमा पठाएको ल्याण्डर र रोभर सम्पर्कविहीन भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त...
७ आश्विन २०८०, आईतवार २२:३५
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल...
६ आश्विन २०८०, शनिबार ११:२३
सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा...
६ आश्विन २०८०, शनिबार ११:०५
वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूत प्रभावित निर्णय विरुद्ध दायर गरिएको मुद्धाको पेशी असोज १० गतेका लागि तोकिएको छ । विभिन्न १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा एफपीओ र मर्जर तथा एक्विजिशनको...
५ आश्विन २०८०, शुक्रबार ०९:४४
राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो । “के हामी आत्मनिर्भर छौं ?” भन्ने मुख्य थिम सहित आयोजना हुने...
५ आश्विन २०८०, शुक्रबार ०९:३८
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसअघि असोज ७ गतेसम्म समय थियो । तर, हकप्रद सेयरमा पूर्ण...
५ आश्विन २०८०, शुक्रबार ०९:३४
हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन बैंकका सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका दुवै मर्चेन्ट बैंकले असोज २६ गते वार्षिक साधारण सभा डाकेका हुन् । हिमालयन क्यापिटलको भदौ २९ गते बसेको सञ्चालक समितिको...