२५ भाद्र २०८०, सोमबार ०८:०३
मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको...
२५ भाद्र २०८०, सोमबार ०७:४६
सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंक । मेहनत गर्न सक्ने, क्षमता हुनेहरुका लागि बैंकिङ क्षेत्रको काम निकै राम्रो मानिन्छ । बैंकका काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले बैंकिङ क्षेत्रमा काम गर्न निकै हौसला दिन्छ ।...
२५ भाद्र २०८०, सोमबार ०७:४३
सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा हिजो मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त...
२४ भाद्र २०८०, आईतवार २२:४३
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई...
२३ भाद्र २०८०, शनिबार २१:५४
६० किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत ३ कर्मचारी समातिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल...
२३ भाद्र २०८०, शनिबार २१:४९
मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ । उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो...
२० भाद्र २०८०, बुधबार १०:११
छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार...
२० भाद्र २०८०, बुधबार १०:०६
मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्किने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने...
२० भाद्र २०८०, बुधबार १०:००
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७...