२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

मिड सोलुको आईपीओ निष्कासन गर्ने मिति तय, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ

१९ भाद्र २०८०, मंगलवार १०:०७

मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा...

जाेखिम बहनका लागि पुनर्बीमा कम्पनीकाे चुक्ता पूँजी अझै अपर्याप्त छः अध्यक्ष सिलवाल

१९ भाद्र २०८०, मंगलवार १०:०४

नेपाल बीमा प्राधिकरणले ज खिम बहन गर्नका लागि पुनर्बीमा कम्पनीको चुक्ता पूँजी अझै पनि अपर्याप्त रहेको बताएका छन्। नेपाल इन्स्योरेन्स डिस्कोर्स विषयक अन्तरकृया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीका लागि कम्तीमा १५ अर्ब रुपैयाँ भन्दा बढी पूँजी कायम...

भिजन लुम्बिनी उर्जाको आईपीओ खुल्याे, कति दिने आवेदन ?

१९ भाद्र २०८०, मंगलवार ०९:५७

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज (भदौ १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड...

सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ भाद्र २०८०, मंगलवार ०९:५५

भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।...

नबिलले ल्यायो विशेष तीज अफर

१८ भाद्र २०८०, सोमबार ११:००

नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड...

अर्थतन्त्र सुधार्न चरणबद्ध आन्दोलन गर्ने घोषणा, सरकार र राष्ट्र बैंक दोषी !

१८ भाद्र २०८०, सोमबार १०:४७

नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकार र राष्ट्र बैंकको नीतिको कारण उद्योगी व्यवसायीहरुले व्यवसाय गर्ने वातावरण नभएको भन्दै व्यवसायीहरुको...

आरजुले किन सुनाइन् बाँदरको परिवार नियोजन गर्नुपर्ने कुरा ?

१८ भाद्र २०८०, सोमबार १०:४६

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार...

“नाडा अटो शो २०२३“ को एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर ‘खल्ती’ ले २०% क्यास्ब्याक दिने

१८ भाद्र २०८०, सोमबार १०:४०

‘खल्ती’ले “नाडा अटो शो २०२३“ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्। भदाै २६ देखि ३१ गतेसम्म हुन...

जीवन बीमा गर्नेमध्ये ५० प्रतिशतभन्दा धेरै बागमतीमा

१८ भाद्र २०८०, सोमबार १०:३५

नेपाल भरमा जीवन बीमाको दायरा बागमती प्रदेशमा सर्वाधिक रहेको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ५० प्रतिशत भन्दा धेरै विस्तार भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य...

ताजा समाचार