२६ बैशाख २०८३, शुक्रबार
   Aarthik Wave

कहिले माथि उठ्ला सेयर बजार ?

१ भाद्र २०८०, शुक्रबार १०:०३

अघिल्ला साताहरूमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो । साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन...

किन घट्यो नेपाल टेलिकमको आय ?

३२ श्रावण २०८०, बिहीबार १२:४०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म नेपाल टेलिकमको आय घटेको छ । बुधबार टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार टेलिकमको कुल सञ्चालन आय एक अर्ब ११ करोड ५ लाख ५८ हजार रुपैयाँले...

बाराही गुप्रले पाेखरामा थप्ने भयाे अर्काे पाँच तारे हाेटल

३२ श्रावण २०८०, बिहीबार १२:१३

काठमाडाैं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने जानकारी गराएकाे छ । कम्पनीले काठमाडौंमा...

बीमा संस्थान अब पब्लिक कम्पनी

३२ श्रावण २०८०, बिहीबार १०:०४

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा...

बढ्यो निर्जीवन बीमा व्यवसाय, कुनले कति कमाए ?

३२ श्रावण २०८०, बिहीबार ०९:५४

निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला, कति दिने आवेदन ?

३२ श्रावण २०८०, बिहीबार ०९:४३

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड...

वाणिज्य बैंकहरूले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर, कुन बैंकको कति ?

३२ श्रावण २०८०, बिहीबार ०९:३९

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...

खानी खोजतलास गर्न ४ सयभन्दा बढी कम्पनीले पाए अनुमति

३२ श्रावण २०८०, बिहीबार ०९:०३

मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको...

पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ ले बढ्यो मूल्य, ग्याँसको कति ?

३० श्रावण २०८०, मंगलवार २२:३१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ...