१२ भाद्र २०८०, मंगलवार ०८:१७
निजी क्षेत्र र सरकारको समेत दबाबपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार मार्गदर्शनमा संशोधन गरेको हो । गत कात्तिक १ बाट कार्यान्वयनमा आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन...
१२ भाद्र २०८०, मंगलवार ०८:००
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म...
११ भाद्र २०८०, सोमबार १०:५९
सेयर ब्रोकरले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्व स्वीकृत लिएर लिनुपर्ने प्रस्ताव नेप्सेले गरेको छ । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८०...
११ भाद्र २०८०, सोमबार १०:४७
कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। कुमारी क्यापिटलले कुमारी...
११ भाद्र २०८०, सोमबार १०:३४
अरुण काबेली पावर कम्पनीले आज (भदौ ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख...
११ भाद्र २०८०, सोमबार १०:२७
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने...
११ भाद्र २०८०, सोमबार १०:२२
नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ...
११ भाद्र २०८०, सोमबार १०:१६
नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमा बैद्धिक विधिपूर्वक स्वस्ती वाचना गरी कम्पनीले ब्रोकरेज...
११ भाद्र २०८०, सोमबार १०:१४
नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रव््द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका...