२६ श्रावण २०८३, सोमबार

शेयर मार्केट

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आउँदै, अर्को सातादेखि बिक्री खुला

११ श्रावण २०८०, बिहीबार १३:२५

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले अर्काे सातादेखि आईपीओ निष्काशन तथा बिक्रि खुला गर्नै भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि साउन १८ गतेदेखि...

लगातार तेस्रो दिन पनि घट्याे सेयर बजार

१० श्रावण २०८०, बुधबार १६:०३

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार ८.११ अंकले घट्दै सेयर बजार २१५६.२० को बिन्दुमा ओर्लिएको छ । बुधबार घटेको बजारमा कारोबार रकम पनि यसअघिका दिनहरुमा भन्दा निकै कम भएको छ । ७३ लाख...

ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच

९ श्रावण २०८०, मंगलवार १५:०९

गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म...

सेयर बजारमा आयाे उछाल, कुन समूहमा कति बृद्धि ?

७ श्रावण २०८०, आईतवार १६:३५

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर...

व्यक्तिगत घर कर्जाकाे सीमा बढ्याे

७ श्रावण २०८०, आईतवार १४:२४

काठमाडाैं । राष्ट्र बैंकले आवासीय घर कर्जाप्रतिकाे नीति केही लचिलो बनाएकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएकाे हो । यसअघि व्यक्तिगत घर कर्जाको...

सेयर बजारमा झिनो अंकको करेक्सन : कसले कमाए, कसले गुमाए ?

४ श्रावण २०८०, बिहीबार १५:५२

काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ । बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८...

दाेहाेराे अंकले बढ्याे नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३ श्रावण २०८०, बुधबार १८:०२

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...

सेयर बजारमा उत्साह, बीमा क्षेत्रका लगानीकर्ता मालामाल

१ श्रावण २०८०, सोमबार १५:३८

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार ४७.०७ अंकले बढ्दै सेयर बजार २१४४.१६ को बिन्दुमा उक्लिएको छ । बढेको बजारमा कारोबार रकम पनि बढ्यो । सोमबार ७६ लाख ३४ हजार १९० कित्ता सेयर...

आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्याे सेयर बजार

३१ असार २०८०, आईतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १२.१६ अंकले बढ्दै सेयर बजार २०९७.०९ को बिन्दुमा उक्लिएको छ । आइतबार सेयर बजार बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । आइतबार ७१...