२६ श्रावण २०८३, सोमबार

शेयर मार्केट

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...

महासंघको सुझाव : आर्थिक स्थायित्व र लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ

३० बैशाख २०८०, शनिबार १८:३७

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले राजस्व परामर्श समितिलाई सुझाव पठाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी...

मौद्रिक नीतिको समीक्षा : यी तीन प्रमुख क्षेत्रले कर्जा पुनःसंरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १४:१५

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...

प्रचण्डको अर्को बोल्ड कदम : नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा रोक

२९ बैशाख २०८०, शुक्रबार १४:१०

सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन  गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : घट्यो बैंकदर, लघुवित्त ऋणीलाई सहुलियत

२९ बैशाख २०८०, शुक्रबार १४:०२

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको...

सिटी होटेलको आइपीओ सर्वसाधारणका लागि खुला

२५ बैशाख २०८०, सोमबार १४:१७

सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...

नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

२४ बैशाख २०८०, आईतवार १६:४७

सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको छ । आर्थिक मन्दीको कारण निजी क्षेत्रमा निराशा बढ्दै...

नेप्सेमा आज हरियाली, यी हुन बढी कमाउने र गुमाउने कम्पनी

२१ बैशाख २०८०, बिहीबार १७:११

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार...

बजारमा ‘नेप्से–३० इन्डेक्स’ आउँदै, दोस्रो बजार कारोवार सुदृढ हुने अपेक्षा

२० बैशाख २०८०, बुधबार १८:०५

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल...