२२ पुष २०८०, आईतवार १७:१८
आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...
१९ पुष २०८०, बिहीबार १६:४९
नेप्से परिसूचकमा ओरालो यात्रा जारी शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ । आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
१८ पुष २०८०, बुधबार १६:५५
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार २७.९ अंक बढेर २०५८ पोइन्टमा पुगेको छ । आज झन्डै ४ करोडको कारोबार भएको छ । आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ ।...
१० पुष २०८०, मंगलवार १६:५९
काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका...
२७ मंसिर २०८०, बुधबार २१:०४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २०...
२१ कार्तिक २०८०, मंगलवार ०९:०३
सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा...
२० कार्तिक २०८०, सोमबार ०८:३३
सोमबार सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले...
२० कार्तिक २०८०, सोमबार ०८:२९
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ। कम्पनीले अब मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा...
२० कार्तिक २०८०, सोमबार ०८:२४
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात...