५ आश्विन २०८०, शुक्रबार ०९:२४
सोनापुर मिनरल्स एण्ड आयलले असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७...
३ आश्विन २०८०, बुधबार ११:२२
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज २ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त...
१ आश्विन २०८०, सोमबार १०:२७
मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको दोस्रो कारोबार दिनसम्म झन्डै ८ लाख आवेदकले निवेदन दिएका छन् । सीडीएससीका अनुसार आइतबार साँझसम्म ७ लाख ९७ हजार ९ सय ९६ आवेदनकर्ताले ९० लाख ६७ हजार ६ सय ७० कित्ता शेयरका लागि आवेदन...
२७ भाद्र २०८०, बुधबार ०८:०८
हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ...
२१ भाद्र २०८०, बिहीबार १८:२७
अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी...
१९ भाद्र २०८०, मंगलवार १०:०७
मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा...
१९ भाद्र २०८०, मंगलवार ०९:५७
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज (भदौ १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड...
१९ भाद्र २०८०, मंगलवार ०९:५५
भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।...
१८ भाद्र २०८०, सोमबार १०:२३
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...