२७ कार्तिक २०८१, मंगलवार १८:२०
डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत प्राधिरणले काटेको लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइ बुधबारका...
२७ कार्तिक २०८१, मंगलवार १६:२२
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्। मंगलबार मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले...
२७ कार्तिक २०८१, मंगलवार १६:१९
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ। केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष...
२७ कार्तिक २०८१, मंगलवार १६:१७
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ। यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रालयले फेरि ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।यही कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले बिदा बाहेक...
२५ कार्तिक २०८१, आईतवार ०८:४१
सर्वोच्च अदालतले सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न दिएको अन्तरिम आदेशविरुद्ध सरकारले ‘ भ्याकेट’ निवेदन दर्ता गरेको छ । सर्वोच्चको अन्तरिम आदेशका कारण काम गर्न अप्ठ्यारो परेको भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भ्याकेट निवेदन दर्ता...
२५ कार्तिक २०८१, आईतवार ०८:२३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी रहेको छ। उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले बताएको छ। प्रहरीलाई...
२३ कार्तिक २०८१, शुक्रबार १५:११
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दामा पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका छन् । व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतबाट पनि पाँच वर्ष कैद सजाय भएपछि उनी सम्पर्कविहीन हुँदै आएका थिए । यसअघि उनलाई पुनरावेदन...
२३ कार्तिक २०८१, शुक्रबार १५:०८
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सन समेत...
२३ कार्तिक २०८१, शुक्रबार १५:०४
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।...