१० असार २०८३, मंगलवार

राजनीति

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज मनिला प्रस्थान गर्दै

१३ श्रावण २०८१, आईतवार १५:३४

काठमाडौं १३, अषाढ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न...

जनताको सर्वोच्च अंगमा माननीयको ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’

९ श्रावण २०८१, बुधबार ०९:१६

नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व निरन्तर बढ्दै गएको अवस्था छ। एक स्वार्थको सेवामा अर्कोविरुद्ध काम गर्ने हुँदा स्वार्थको द्वन्द्वले राजनीतिक अस्थिरता निम्त्याउने र बिचौलियालाई फाइदा पुग्ने काम भइरहेको छ। यस्तो अवस्थाले भ्रष्टाचार बढ्दै गएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदले स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको...

ओलीलाई दुईतिहाइ सांसदको विश्वासको मत

६ श्रावण २०८१, आईतवार २२:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दुईतिहाइको मत पाएका छन् । उनको पक्षमा १८८ मत खस्दा विपक्षीमा ७४ मत खस्दा एक सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए । आज कूल २६३ जना सांसद सहभागी भएका थिए । ओलीको...

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

३२ असार २०८१, सोमबार ०७:२७

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका...

प्रधानमन्त्री ओली किन पुगे पूर्वराष्ट्रपतिको घर?

३१ असार २०८१, आईतवार २१:२१

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । भण्डारी राजनीतिमा इन्ट्री...

राष्ट्रपति कार्यालयले सांसदहरुलाई भन्यो- प्रधानमन्त्री ओलीको शपथ सोमबार छ, सबै आउनुहोला

३१ असार २०८१, आईतवार २०:५८

राष्ट्रपति कार्यालयले नवनियुक्ति प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार...

भोलि प्रधानमन्त्री बन्दै ओली

३० असार २०८१, शनिबार १५:५६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री बन्ने भएका छन् । यसका लागि उनले हिजै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले...

संसदमा दृश्य सुरु: नपाउने विश्वासको मत लिंदै प्रचण्ड, रास्वपाले मत दिने

२९ असार २०८१, शुक्रबार १२:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद...

मुकुल ढकालले भने: घन्टी पार्टीबाट होइन, रवि लामिछाने क्लवबाट निष्कासन भए

२६ असार २०८१, मंगलवार १७:५४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया...

ताजा समाचार